Pi Network को Pi Cryptocurrency के हो ? यसको जानकारी (भिडियो सहित)

इन्टरनेटको व्यापक पहुँचको कारण विश्व बजार अब एउटा Global Room को रुपमा परिवर्तन हुँदै गर्दा अब एक्काइशौँ शताव्दीको करेन्सीको रुपमा Cryptocurrency ले ठाउँँ ओगट्ने पक्का भैसकेको छ । यस्तो बेलामा हामी पनि समयको गती संगै अगाडी बढ्नु जरुरी छ ।…